परिधान
Romanized: paridhaana, paridhaan, paridhan, paridhana
चारैतिरबाट घेर्ने काम; परिवेष्टन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चारैतिरबाट घेर्ने काम; परिवेष्टन।
२.
लगाउने लुगाफाटो; पहिरने वस्त्र।
३.
लुगा लगाउने काम; परिधान गर्ने काम।