परिधानकोष्ठ

Romanized: paridhaanakoshtha, paridhaanakoshth, paridhanakoshtha, paridhaanakostha

लुगा राख्ने, फेर्ने कोठा वा खण्ड; परिधानगृह। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
लुगा राख्ने, फेर्ने कोठा वा खण्ड; परिधानगृह।

सम्बन्धित शब्दहरू