प्रकोष्ठ
Romanized: prakoshtha, prakoshth, prakosth, prakostha
कुहिनोदेखि हर्थुङ्गासम्मको हातको भाग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुहिनोदेखि हर्थुङ्गासम्मको हातको भाग।
२.
ठुलो कोठाको नजिकको भाग।
३.
भित्रीकोठा; क्याबिन।