परिदान
Romanized: paridaana, paridaan, paridan, paridana
एक देशले अर्का देशलाई वा एक व्यक्तिले अर्का व्यक्तिलाई गरिने विशेष आर्थिक सहायता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
एक देशले अर्का देशलाई वा एक व्यक्तिले अर्का व्यक्तिलाई गरिने विशेष आर्थिक सहायता।
२.
साटफेर; विनिमय।
३.
फिर्ता दिने काम; फर्काउने काम।