परिदाह

Romanized: paridaaha, paridaah, paridah, paridaha

अत्यन्त ठुलो डाहा; प्रचण्ड ताप; परिदहन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अत्यन्त ठुलो डाहा; प्रचण्ड ताप; परिदहन।
२.
अत्यधिक मानसिक ताप; सन्ताप।

सम्बन्धित शब्दहरू