परिद्रष्टा

Romanized: paridrashtaa, paridrashta, paridrastaa, paridrasht

कुनै स्थान, वस्तु, विषय आदिलाई चारैतिरबाट हेर्ने; परिदर्शन गर्ने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै स्थान, वस्तु, विषय आदिलाई चारैतिरबाट हेर्ने; परिदर्शन गर्ने।
२.
(नाम) परिदर्शक।

सम्बन्धित शब्दहरू