उपद्रष्टा

Romanized: upadrashtaa, upadrashta, upadrastaa, upadrasht

सल्लाहकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
सल्लाहकार।
२.
आत्मज्ञानको साक्षी वा महायज्ञहरूका त्रुटि वा अवधिमा विचार गर्ने साक्षी।
३.
तटस्थ रहेर गुण र दोषको विवेचना गर्ने व्यक्ति।

सम्बन्धित शब्दहरू