उपद्रव

Romanized: upadrav, upadrawa, upadraw, upadraba

बिजाईं; उत्पात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
बिजाईं; उत्पात।
२.
आकस्मिक आपत्ति; सङ्कट।
३.
(हेर्नुहोस्) उपद्रो।

सम्बन्धित शब्दहरू