विद्रव

Romanized: vidrav, vidrawa, widrava, vidraw

आँसुका ढिका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
आँसुका ढिका।
२.
चुहाइ; क्षरण।
३.
झरझराएर चुहुने वा बजारिने द्रव (आँसु, छाँगो)।
४.
बेपत्तासँग कुद्ने काम; पलायन।

सम्बन्धित शब्दहरू