उपदेव

Romanized: upadev, upadewa, upadew, upadeba

देवताका पछि लाग्ने विद्याधर, यक्ष आदि देवताभन्दा थोर अख्तियार पाएका देव। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

१.
देवताका पछि लाग्ने विद्याधर, यक्ष आदि देवताभन्दा थोर अख्तियार पाएका देव।
२.
देवताका सेवक।
३.
देवानुचर।

सम्बन्धित शब्दहरू