कामदेव

Romanized: kaamadeva, kaamadev, kaamadewa, kamadev

कामवृत्ति वा प्रेम र रतिरागका अधिष्ठाता मानिएका पौराणिक देवता; स्त्रीपुरुषका बिच यौनेच्छा जगाइदिने देवता;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
कामवृत्ति वा प्रेम र रतिरागका अधिष्ठाता मानिएका पौराणिक देवता; स्त्रीपुरुषका बिच यौनेच्छा जगाइदिने देवता; अनङ्ग; मदन; काम।

सम्बन्धित शब्दहरू