ग्रामदेवता
Romanized: graamadevataa, graamadevata, gramadevataa, graamadewataa
गाउँका देवता; गाउँको रक्षाका निम्ति स्थापना गरिएका वा गाउँमा पूजा गरिने देवता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
गाउँका देवता; गाउँको रक्षाका निम्ति स्थापना गरिएका वा गाउँमा पूजा गरिने देवता।