कुलदेवता
Romanized: kuladevataa, kuladewataa, kuladevat, kuladewata
कुलको देवता; पुर्ख्यौली देउता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुलको देवता; पुर्ख्यौली देउता।
२.
देवाली, गोठधूपमा पूजा गरिने देवता; कुलदेउता; कुलदेव।