गणदेवता

Romanized: ganadevataa, ganadewataa, ganadevat, ganadewata

समूहका रूपमा रहने देवता, आदित्य, विश्वदेवा, वसु, तृषित, अभाश्वर, अनिल, महाराजिक, साध्य र रुद्र यी देवताको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
समूहका रूपमा रहने देवता, आदित्य, विश्वदेवा, वसु, तृषित, अभाश्वर, अनिल, महाराजिक, साध्य र रुद्र यी देवताको समूह।

सम्बन्धित शब्दहरू