इष्टदेवता
Romanized: ishtadevataa, ishtadevata, ishtadewataa, istadevataa
दीक्षामन्त्रका अधिष्ठाता देवता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
दीक्षामन्त्रका अधिष्ठाता देवता।
२.
परम्पराबाट पुजिएका देवता; कुलदेवता।