कामदी

Romanized: kaamadi, kaamadee, kamadee, kamadii

हास्यमूलक वा हर्षप्रधान रहनाका साथै संयोगमा गई टुङ्गिने एक प्रकारको नाटक; संयोगान्त नाटक; सुखान्त। विप.… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [अङ्. कमेडी]

1
हास्यमूलक वा हर्षप्रधान रहनाका साथै संयोगमा गई टुङ्गिने एक प्रकारको नाटक; संयोगान्त नाटक; सुखान्त। विप. त्रासदी।

सम्बन्धित शब्दहरू