कामदारी

Romanized: kaamadaari, kaamadari, kamadaari, kaamadaaree

काम गर्ने; कामदार; ज्यालादारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
काम गर्ने; कामदार; ज्यालादारी।
२.
(नाम) कामदारद्वारा काम गर्ने, गराउने प्रथा ।
३.
कामदारको दायित्व वा पद।

सम्बन्धित शब्दहरू