कामदार
Romanized: kaamadaara, kaamadaar, kaamadara, kamadaara
काम गर्ने व्यक्ति; कर्मचारी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [काम+दार]
१.
काम गर्ने व्यक्ति; कर्मचारी।
२.
पारिश्रमिक, ज्याला वा मजुरी लिएर काम सघाइदिने व्यक्ति; खेताला; कुल्ली; श्रमिक।
३.
(विशेषण)
पारिश्रमिक नलिईकन सघाउपघाउमा लाग्ने व्यक्ति; सहयोगी।