कामज्वर

Romanized: kaamajvara, kaamajvar, kaamajwara, kamajvar

अतृप्त र अपूर्ण यौनेच्छाका कारणले उत्पन्न हुने मानसिक अवस्था; अतृप्त कामवासनाबाट उत्पन्न हुने मनोविकृति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
अतृप्त र अपूर्ण यौनेच्छाका कारणले उत्पन्न हुने मानसिक अवस्था; अतृप्त कामवासनाबाट उत्पन्न हुने मनोविकृति।

सम्बन्धित शब्दहरू