कामजित्
Romanized: kaamajit, kamajit
कामवासनाको उत्तेजनालाई नियन्त्रण गर्न सक्ने; जितेन्द्रिय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
कामवासनाको उत्तेजनालाई नियन्त्रण गर्न सक्ने; जितेन्द्रिय।
२.
(नाम)
शिव; महादेव।
३.
बुद्ध।