कामदाम
Romanized: kaamadaama, kaamadaam, kaamadama, kamadaama
कामदाम (kaamadaama) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
कामदाम(१)
(नाम [काम+दाम])
1.
काम पनि दाम पनि; आयमूलक काम।
कामदाम(२)
(नाम)
1.
काम र पारिश्रमिक; रोजगारी र त्यसबाट हुने लाभ वा उपार्जन।