अकाम

Romanized: akaama, akaam, akam, akama

गर्न नहुने काम; कुकर्म; खराब काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
गर्न नहुने काम; कुकर्म; खराब काम।
२.
(विशेषण) राग, द्वेष आदि कुनै पनि पक्षको चाहना नभएको; वीतरागी; वैरागी; निष्काम।

सम्बन्धित शब्दहरू