अकाय

Romanized: akaaya, akaay, akay, akaya

शरीर नभएको; निराकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
शरीर नभएको; निराकार।
२.
(नाम) अनङ्ग; कामदेव ।

सम्बन्धित शब्दहरू