अकाट्य

Romanized: akaatya, akaaty, akaty, akatya

खण्डन गर्न नसकिने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
खण्डन गर्न नसकिने।
२.
असत्य नठहरिने ।
३.
काट्न नसकिने ।

सम्बन्धित शब्दहरू