अकाल

Romanized: akaala, akaal, akal, akala

अनिकाल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

१.
अनिकाल।
२.
खराब समय।
३.
(विशेषण) समय नपुगेको; दुर्घटना आदिमा परेको; असामयिक।

सम्बन्धित शब्दहरू