अकालमृत्यु
Romanized: akaalamrityu, akalamrityu, akaalamrtyu, akalamrtyu
समय नपुगी वा दुर्घटनामा परी भएको मरण; आकस्मिक मृत्यु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
समय नपुगी वा दुर्घटनामा परी भएको मरण; आकस्मिक मृत्यु।