अकालभृत्य
Romanized: akaalabhritya, akaalabhrity, akalabhritya, akalabhrity
दास बन्नकै निम्ति मात्र अनिकालबाट बच्न गएको अभागी व्यक्ति; त्यत्तिकै लागि बचाइएको मान्छे। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
दास बन्नकै निम्ति मात्र अनिकालबाट बच्न गएको अभागी व्यक्ति; त्यत्तिकै लागि बचाइएको मान्छे।