अमृत्यु
Romanized: amrityu, amrtyu
नमर्ने; अमर। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
नमर्ने; अमर।
२.
(नाम)
नमर्ने स्थिति; अमरता।