अपमृत्यु

Romanized: apamrityu, apamrtyu

असामयिक या आकस्मिक मृत्यु; अकालमृत्यु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत]

1
असामयिक या आकस्मिक मृत्यु; अकालमृत्यु।

सम्बन्धित शब्दहरू