अपकृत्य

Romanized: apakritya, apakrity, apakrty, apakrtya

अरूलाई गरिएको अपकार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत अप+कृत्य]

१.
अरूलाई गरिएको अपकार।
२.
खराब काम।

सम्बन्धित शब्दहरू