अपकृत
Romanized: apakrita, apakrit, apakrt, apakrta
अपकार गरिएको; कुभलो गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
1
अपकार गरिएको; कुभलो गरिएको।