उपकृत

Romanized: upakrita, upakrit, upakrt, upakrta

उपकार वा हित गरिएको; सहायता गरिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
उपकार वा हित गरिएको; सहायता गरिएको।
२.
कृतज्ञ ।

सम्बन्धित शब्दहरू