उपस्कृत
Romanized: upaskrita, upaskrit, upashkrita, upashkrit
मसला हालिएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
मसला हालिएको।
२.
सिँगारिएको; सजाइएको।