झङ्कृत

Romanized: jhangkrita, jhangkrit, jhankrita, jhankrit

वि. [सं.] झङ्कार उत्पन्न भएको; झङ्कारको ध्वनिले युक्त; झङ्कारित; गुञ्जित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
वि. [सं.] झङ्कार उत्पन्न भएको; झङ्कारको ध्वनिले युक्त; झङ्कारित; गुञ्जित।

सम्बन्धित शब्दहरू