तिरस्कृत
Romanized: tiraskrita, tiraskrit, tirashkrita, tirashkrit
वि. [सं.] तिरस्कार गरिएको; अपमानित; हेला गरिएको; उपेक्षित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
1
वि. [सं.] तिरस्कार गरिएको; अपमानित; हेला गरिएको; उपेक्षित।