पुरस्कृत

Romanized: puraskrita, puraskrit, purashkrita, purashkrit

कुनै असल, नयाँ, कठिन वा प्रशंसनीय काम गरेबापत पुरस्कार दिइएको; आदर वा सम्मान गरिएको; पुरस्कार पाएको; इनाम… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
कुनै असल, नयाँ, कठिन वा प्रशंसनीय काम गरेबापत पुरस्कार दिइएको; आदर वा सम्मान गरिएको; पुरस्कार पाएको; इनाम पाएको।

सम्बन्धित शब्दहरू