तिरस्कार

Romanized: tiraskaara, tiraskaar, tiraskar, tirashkaara

ना. [सं.] कसैलाई मन नपराई गरिने हेला वा बेवास्ता; अनादर; अपमान; उपेक्षा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश
1
ना. [सं.] कसैलाई मन नपराई गरिने हेला वा बेवास्ता; अनादर; अपमान; उपेक्षा।

सम्बन्धित शब्दहरू