चिरस्थ
Romanized: chirastha, chirasth, chirashtha, chirashth
चिरस्थायी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
चिरस्थायी।
२.
धेरै अवधिदेखि रहेको, अडेको वा बसेको।