जलस्थ

Romanized: jalasth, jalashtha, jalashth, jalastha

पानीमा रहेको; जलमा स्थित। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

1
पानीमा रहेको; जलमा स्थित।

सम्बन्धित शब्दहरू