उपकृति
Romanized: upakriti, upakrti
उपकार गर्ने अथवा अचार आदि साँधेर मिठो पार्ने काम। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
उपकार गर्ने अथवा अचार आदि साँधेर मिठो पार्ने काम।
२.
उपकार।
३.
कृतज्ञता।
४.
मुख्य कृतिको सहायक कृति।