आकृति
Romanized: aakriti, akriti, aakrti, akrti
कुनै वस्तु वा व्यक्तिको स्वरूप; आकार; अनुहार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
[संस्कृत]
१.
कुनै वस्तु वा व्यक्तिको स्वरूप; आकार; अनुहार।
२.
बान्की; बनावट।
३.
मुख; चेहरा।