आकृतियुक्त
Romanized: aakritiyukta, aakritiyukt, akritiyukta, akritiyukt
साकार; आकार वा स्वरूप भएको;मूर्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
साकार; आकार वा स्वरूप भएको;मूर्त।