आकारयुक्त

Romanized: aakaarayukta, aakaarayukt, aakarayukta, akaarayukta

आकार भएको; साकार; आकारसहित; मूर्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण

1
आकार भएको; साकार; आकारसहित; मूर्त।

सम्बन्धित शब्दहरू