आकार
Romanized: aakaara, aakaar, aakara, akaara
कुनै वस्तुको स्वरूप; आकृति (साइज)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
कुनै वस्तुको स्वरूप; आकृति (साइज)।
२.
कद।
३.
बान्की; बनावट।
४.
'आ' अक्षर वा 'आ' को चिह्न ।
४.
इसारा; सङ्केत।