आकारप्रकार
Romanized: aakaaraprakaara, aakaaraprakaar, aakaaraprakara, aakaraprakaara
स्वरूप र किसिम; रूपरङ्ग; हुलिया; रङ्गढङ्ग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
स्वरूप र किसिम; रूपरङ्ग; हुलिया; रङ्गढङ्ग।