अख्तियारप्राप्त

Romanized: akhtiyaarapraapta, akhtiyaarapraapt, akhtiyaaraprapta, akhtiyarapraapta

प्राप्ताधिकार; कुनै विशिष्ट व्यक्तिले प्राप्त गरेको विशेष किसिमको अधिकार;कुनै व्यक्ति, वर्ग, संस्था आदिलाई… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
प्राप्ताधिकार; कुनै विशिष्ट व्यक्तिले प्राप्त गरेको विशेष किसिमको अधिकार;कुनै व्यक्ति, वर्ग, संस्था आदिलाई विशेष कारण वा स्थितिले गर्दा प्रदान गरिएको विशेष अधिकार वा सुविधा।

सम्बन्धित शब्दहरू