अख्तियारवाला

Romanized: akhtiyaaravaalaa, akhtiyaaravaala, akhtiyaaravalaa, akhtiyaravaalaa

कुनै काम गर्न अधिकार पाएको; नियमकानुनअनुसार लिखित रूपमा अख्तियार पाउने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
कुनै काम गर्न अधिकार पाएको; नियमकानुनअनुसार लिखित रूपमा अख्तियार पाउने।
२.
(नाम) त्यस्तो अख्तियार पाएको व्यक्ति।

सम्बन्धित शब्दहरू