अख्तियार
Romanized: akhtiyaara, akhtiyaar, akhtiyar, akhtiyara
नियमकानुनद्वारा दिइएको अधिकार; हक; अक्तियार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [अरबी]
१.
नियमकानुनद्वारा दिइएको अधिकार; हक; अक्तियार।
२.
अधिकार क्षेत्र ।
३.
प्रभुत्व; सामर्थ्य।