अंसियार
Romanized: amsiyaara, ansiyaara, amsiyaar, ansiyaar
पुख्र्यौली सम्पत्ति वा सगोलको सम्पत्तिमा अंश पाउने अधिकार भएको व्यक्ति; अंशको हकदार; अंशको अधिकारी; अंशभागी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
पुख्र्यौली सम्पत्ति वा सगोलको सम्पत्तिमा अंश पाउने अधिकार भएको व्यक्ति; अंशको हकदार; अंशको अधिकारी; अंशभागी।
२.
कानुनी रूपमा अंश पाउने वंशहरूको समूह, जस्तो- अंसियारबंसियार।