होसियार
Romanized: hosiyaara, hosiyaar, hosiyar, hoshiyaara
होस वा चेतना भएको; सचेत; सजग; सावधान। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
१.
होस वा चेतना भएको; सचेत; सजग; सावधान।
२.
समझदार; बुद्धिमान
३.
चलाख; धूर्त।